आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

  • बिहिबार, बैशाख २, २०७८
चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

चितवन, वैशाख २–

स्वास्थ्य मन्त्रालयले चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले आज जारी गरेको अपिलमा चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको हो ।अपिलमा मन्त्रालयले सबै १४ जिल्लामा रेष्टुरेन्ट, क्लबहरु, जात्रा, पर्व, नाँचघर, पार्टी प्यालेसलगायत सबै भीडभाड हुने स्थानमा नगएर स्वास्थ्य मापदण्ड कडारुपमा पालन गर्न सबैमा अपिल गरेको छ । कोभिडको संक्रमणबाट जोगिन संवेदनशिल बनेर जनस्वास्थ्यका मापदण्ड पालन गर्न गराउन मन्त्रालयको अपिल छ ।

Facebook Comments

सम्बन्धित समाचार