आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • कला/साहित्य
  • मेलीना राईको स्वरमा“धड्किरहन्छमुटुभरी” सार्वजनिक (भिडियोसहित)

मेलीना राईको स्वरमा“धड्किरहन्छमुटुभरी” सार्वजनिक (भिडियोसहित)

  • बिहिबार, माघ १५, २०७७
मेलीना राईको स्वरमा“धड्किरहन्छमुटुभरी” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयकिचर्चित तथाब्यस्तगायीका मेलीना राईको स्वरमा सजिएको “धड्किरहन्छमुटुभरी”बोलको गीतसंगै भिडियो सार्वजनिकभएको छ ।
गीतमा साहित्यकार कवि एबम सहरी विकास मन्त्रालयका पूर्व सचिव दिपेन्द्रनाथ शर्माको शब्द कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।
मर्मस्पशि शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ ।
त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन् ।
भिडियोमाजातियमाया प्रेम र्दशाइएको छ । एउटादलित केटाले खान्दानी केटीलाई घृण्ती समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बानाएका छन् । अझै पनि नेपाली समाजमा अन्तरजातिय मायाको विरोधीहरु प्रस्तै भेटिन्छन् ।

Facebook Comments

सम्बन्धित समाचार